नारायणगढ-बुटवल सडक निर्माणको काम तीव्र !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर २७, मंगलबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाण्डौ । एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ(बुटवल सडक निर्माणलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इन्जिनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो ।

गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको उनले बताए । उनका आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस