यी हुन् कांग्रेसको छाया मन्त्रीका दाबेदार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । सरकारको निगरानी गर्न काग्रेसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छन्।

रुचि भएका तीनवटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदा ६३ मध्ये १० सांसदले नाम टिपाएका छन्।

सांसदलाई नाम टिपाउन कांग्रेसले एक साताको समय दिएको छ।

अलिहेसम्म दिलेन्द्रप्रसाद बडू, देबेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा. डिना स्रंग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्टले छाया सरकारको मन्त्री बन्न आवेदन दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस