प्रहरीमा दोहोरो कमान्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौं । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

विधेयकको दफा ९५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी रहने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस