नेपालमा थप १७ जनामा कोरोना संक्रमण, आईसीयू र भेन्टिलेटरमा कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २७, बुधबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख २७, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस