राष्ट्रिय सभाको बैठक भोलि बस्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २५,काठमाडौँ । राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।

बैठक आज बिहान ११स् ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस