प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २७, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस