सरकार पूर्ण असफलः कांग्रेस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौं । नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ ।

पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दासमेत उक्त घटना रहस्यमै रहेको दाबी गर्दै सरकार भ्रष्टाचारसहितका जनविरोधी काममा उद्धत भएको धारणा राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस