सैनिकबाट हुने फौजदारी कसुरमा नियमित अदालतबाटै कारवाही

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १७, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाडौं । सर्वोच्च अदालतले सैनिक अधिकारी र जवानबाट हुने फौजदारी अपराधमा नियमित अदालतबाट कारवाही चलाउनुपर्ने व्याख्या गरेको छ ।

गैंडाको खागसहित पक्राउ परेका एक सैनिकको ‘बन्दीप्रत्यक्षीकरण’ निवेदनमाथि सुनुवाईपछि सर्वोच्चले यस्तो निर्णय गरेको हो ।

फौजदारी कसुरमा संलग्न व्यक्ति सेनामा बहाल रहेकै कारण ‘सैनिक अदालत’बाट मुद्दा अघि बढ्नुपर्ने तर्क गर्न नमिल्ने सर्वोच्चको व्याख्या छ ।

ताजा अपडेट

खोजी गर्नुहोस