प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रालयसँग सबन्धी प्रश्नोत्तर हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १८, सोमबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र १८, काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । सो बैठक १ बजे बोलाइएको छ ।
संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।

साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस