३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन शुरु (सुचनासहित)

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० आश्विन १, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

आश्विन १,काठमाडौँ । राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले सूचना निकालेर जनाएको छ ।

३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस