यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २६, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाडौँ । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।
गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो । यसअघि हरेक वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा देउसी भैलो कार्यक्रम हुने गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस