प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा: धादिङका युवाहरुको भेला ,५०० जना उपस्थित हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २९, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २९,काठमाडौँ । भोलि (बुधबार) घोषणा हुने प्रधानमन्त्री युवा रोजगार कार्यक्रमलाई भब्य सफल बनाउन धादिङबाट व्यापक सहभागी गराउन आज युवा भेला सम्पन्न भएको छ।

कम्तिमा ५०० जना युवाहरु उपस्तिथि गराउने लक्ष्य सहित विभिन्न योजनामा छलफल गर्न आज भएको भेलाले युवा बर्गको दुरगामी सहयोगीको रुपमा यस कार्यक्रम नेपालको ईतिहासकै सबैभन्दा प्रभावकारी रहेको टिप्पणी गरेको छ ।

सो कारण सबैलाई सहभागी भई उक्त कार्यक्रम प्रती एकवद्द्ता जनाउन जनता भेलाले सबैमा अपिल गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस