आज अन्तराष्ट्रिय सहनशीलता दिवस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाडौँ । आज अन्तराष्ट्रिय सहनशीलता दिवस । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९९६ देखि हरेक वर्ष नोभेम्बर १६ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।

९० को दशकमा अफ्रिकी महादेश र युरोपको बाल्कन क्षेत्रमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो ।

नरसंहारका पीडित परिवारहरूले द्वन्द्व रोकथाम, मानव अधिकारको प्रवर्द्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित होस भनेर राष्ट्रसंघलाई दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोद्वारा घोषित एक दिवस हो जसले विश्वभरि असहमति, असमझदारी र असहनशील भएपछिको खतराहरूको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस