त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २०, शनिबार (१ साल अघि)
  • ३६ पटक पढिएको
त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दले दिए राजीनामा

माघ २०, काठमाडौँ । त्रिभुवन विमानस्थलमा प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुन चन्दले राजीनामा दिएका छन् ।

गत वैशाख २३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका उनले उनले आज राजीनामा दिएका हुन् । उनको राजीनामाको कारणबारे केही खुलाइएको छैन । प्रहरी प्रधान कार्यालयले उनको राजीनामाबारे नियमित प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस