विमानस्थलका डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २२, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
विमानस्थलका डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

माघ २२, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको स्रोतले जानकारी दिएको छ ।

केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेड क्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालयले सुझाएको प्रहरीले स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस