व्यवसायी अरूण चौधरीसहित तीनजना आज छुट्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
व्यवसायी अरूण चौधरीसहित तीनजना आज छुट्दै

माघ २४, काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरूण चौधरीसहित तीनजना आज रिहा हुने भएका छन् ।

१० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालि का सञ्चालक सञ्जय ठाकुर आज रिहा हुन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस