प्रदेश सभा बैठक

गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (१ साल अघि)
  • ११४ पटक पढिएको
गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिँदै

बैशाख २१, काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुखले २३ गते डाकेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची राख्न सिफारिस भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस