कांग्रेस

कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ मुख्य एजेन्डाहरु ?

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ अषाढ ७, शुक्रबार (११ महिना अघि)
  • ९४ पटक पढिएको
कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ मुख्य एजेन्डाहरु ?

असार ७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।

#कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस