चुनाव

पत्रकार महासंघको चुनाव असार २२ गते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ८, शनिबार (११ महिना अघि)
  • ७९ पटक पढिएको
पत्रकार महासंघको चुनाव असार २२ गते

असार ८, काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता नामावली प्रकाशन असार १३ गते गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ ।

यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ ।

#पत्रकार महासंघ

ताजा अपडेट

खोजी गर्नुहोस