बैठक

काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ अषाढ १६, आईतबार (१० महिना अघि)
  • ८६ पटक पढिएको
काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

असार १६, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सोमबार लागि सभापति देउवाले भोलि दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्नेगरी पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

यसअघि सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

#बैठक

ताजा अपडेट

खोजी गर्नुहोस