आईपीओ

रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया स्थगित हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ २५, मंगलबार (१० महिना अघि)
  • १११ पटक पढिएको
रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया स्थगित हुने

असार २५, काठमाण्डौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले ५ बुँदे प्रष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको जारी आईपीओ निश्कासन प्रक्रिया रोक्ने भएको छ ।

बोर्डका एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै संसदको सार्वजनिक लेखा समितिले नै धितोपत्र बोर्डले आईपीओ निश्कासन प्रक्रिया तथा नियतमाथि प्रश्न उठाउँदै सात दिने स्पष्टीकरण सोधेपछि जारी प्रक्रिया स्थगन हुनेछ ।

#आईपीओ

ताजा अपडेट

खोजी गर्नुहोस