आईपीओ

अन्ततःरिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ अषाढ २६, बुधबार (१० महिना अघि)
  • ९८ पटक पढिएको
अन्ततःरिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द

असार २६, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको छ । सेबोनको आज बसेको बैठकले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा संसदको सार्वजनिक लेखा समितिमै प्रश्न उठेपछि बोर्डले कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रद्द गरेको हो । सार्वजनिक लेखा समितिले बोर्डलार्ए मंगलबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा सात दिने स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

#आईपीओ

ताजा अपडेट

खोजी गर्नुहोस