माओवादी केन्द्र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ श्रावण ३१, बिहिबार (९ महिना अघि)
  • ६७ पटक पढिएको
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

साउन ३१, काठमाडौँ । आज नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।

#माओवादी केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस