आज राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २, आईतबार (८ महिना अघि)
  • ६५ पटक पढिएको
आज राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?

भाद्र २,काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आइतबार बस्दै छ । दिउँसो १:१५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ ।

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस