प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (८ महिना अघि)
  • ७४ पटक पढिएको
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

भाद्र ३१, काठमाण्डौँ ।  संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ ।

आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

ताजा अपडेट

४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस