ढोरपाटनका मेयर नेपाली कारागार चलान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १५, मंगलबार (७ महिना अघि)
  • ५४ पटक पढिएको
ढोरपाटनका मेयर नेपाली कारागार चलान

असोज १५, काठमाण्डौँ । इमेज सहकारी ठगी पक्ररणमा पक्राउ पर्नुभएका बागलुङका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।
आज जिल्ला अदालत बागलुङले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतले नेपालीका भाई ओमबहादुर दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस