पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १६, बुधबार (७ महिना अघि)
  • ६९ पटक पढिएको
पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

असाेज १६, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन् । अहिले भण्डारी र ओलीबीच विभिन्न विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस