हनुमानढोकाको दसैं घरमा शुभ साइतमा राखियो जमरा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
हनुमानढोकाको दसैं घरमा शुभ साइतमा राखियो जमरा

असोज १७, काठमाडौँ । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । विहिबार बिहान ९ः१६ बजेको शुभ साइतमै जमरा राखिएको हो ।

विहिबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै बन्दुक पड्काएर बढार्इं पनि गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस