राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा घटस्थापना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १७, बिहिबार (७ महिना अघि)
  • २८ पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा घटस्थापना

असोज १७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतल निवासमा घटस्थापना गरेका छन् ।

राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस