आइतबार पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २७, आईतबार (७ महिना अघि)
  • ६२ पटक पढिएको
आइतबार  पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

असाेज २७, काठमाडौं। नेपालको लुम्बिनी,सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब रहेको छ साथै स्थानीय बायुको पनी अंशिक प्रभाब रहेको छ।

हाल कोशी प्रदेश र मधेश प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस