खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २९, मंगलबार (७ महिना अघि)
  • ७० पटक पढिएको
खोटाङमा ४.३ म्याग्निच्युडको भूकम्प

असाेज २९, काठमाडौं । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे कुविन्डे आसपास केन्द्र बनाएर  ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस