नेपाली शान्ति सेना बंकरमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (७ महिना अघि)
  • ५७ पटक पढिएको
नेपाली शान्ति सेना बंकरमा

 असाेज ३०, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा लेबनानमा खटिएका नेपाली शान्ति सेना सुरक्षित छन् ।

नेपाली सेनाले युनाइटेड नेशन इन्टरिम फोर्स इन लेबनन (युनिफिल)का लागि खटिएका नेपाली शान्ति सेना सुरक्षित रहेको नेपाली सेनाले मंगलबार जनाएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले शान्ति सेनामा खटिएका नेपाली सैनिक नियमति सम्पर्कमा र सुरक्षित रहेको बताए। उनले भने, ‘घटनाक्रमहरू विकसित भइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस