विपद् व्यवस्थापन

विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक १, बिहिबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

कार्तिक १, काठमाडौँ । बिहीबार विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । दिउँसो ३ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा समितिको बैठक बस्ने भएको हो । बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको छ ।

#विपद् व्यवस्थापन

ताजा अपडेट

खोजी गर्नुहोस