आजको मौसम पूर्वानुमान : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २२, बिहिबार (६ महिना अघि)
  • ५९ पटक पढिएको
आजको मौसम पूर्वानुमान : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना

कार्तिक २२, काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस