धार्के-सीतापाइला सडक भोलिदेखि १५ दिन बन्द !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २२, बिहिबार (६ महिना अघि)
  • ५३ पटक पढिएको
धार्के-सीतापाइला सडक भोलिदेखि १५ दिन बन्द !

कार्तिक २२, काठमाडौँ । काठमाडौंको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने जनाएको हो ।

यस अनुसार कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस