संसदीय सुनुवाइ समितिको ५१औँ बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (६ महिना अघि)
  • ५९ पटक पढिएको
संसदीय सुनुवाइ समितिको ५१औँ बैठक आज बस्दै

कार्तिक २३, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको ५१ औँ बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बैठक बस्न लागेको हो ।

बैठकमा सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्ने कार्यसूची छ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि परेको उजुरीउपर आज सुनुवाइ हुने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस