सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २३, शुक्रबार (६ महिना अघि)
  • ६३ पटक पढिएको
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित

कार्तिक २३, काठमाण्डौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
शुक्रबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस