काठमाडौं–१६ मा बाजागाजासहित गएर एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २, आईतबार (६ महिना अघि)
  • ८४ पटक पढिएको
काठमाडौं–१६ मा बाजागाजासहित गएर एमालेका लक्ष्मीरत्न तुलाधरको उम्मेदवारी

मंसिर २, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ मा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् । तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए । तुलाधरको उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत सहभागी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस