धितोपत्र बोर्डको नेतृत्वको लागि आज अन्तर्वार्ता लिइँदै, सर्टलिस्टमा को को छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर ९, आईतबार (५ महिना अघि)
  • ६१ पटक पढिएको
धितोपत्र बोर्डको नेतृत्वको लागि आज अन्तर्वार्ता लिइँदै, सर्टलिस्टमा को को छ ?

मंसिर ९,काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ । आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनासँग पुनः अन्तर्वार्ता लिन लागिएको हो ।

अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

‘सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश छ ।

ताजा अपडेट

खोजी गर्नुहोस