चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १०, सोमबार (५ महिना अघि)
  • ५५ पटक पढिएको
चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल

मंसिर १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार ११० बजेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस