भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १५, शनिबार (५ महिना अघि)
  • ४९ पटक पढिएको
भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा

मंसिर १५, काठमाडौँ । भोलि उपचुनाव हुने पालिका र वडाहरुमा मतदानको लागि सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।

पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ । यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस