रोल्पाको रुन्टीगढीमा कांग्रेस निर्वाचित

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ मंसिर १६, आईतबार (५ महिना अघि)
  • ६५ पटक पढिएको
रोल्पाको रुन्टीगढीमा कांग्रेस निर्वाचित

मंसिर १६, काठमाण्डौँ । आइतबार भएको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम रोल्पाबाट आएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ ।

कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी भएका छन् । यस्तै एमालेले ५३५ मत पाउँदा नेकपा माओवादी केन्द्रले ७० मत पाएको छ । रास्वपाले १०, राप्रपाले ७ र मंगोलिएनले ७ मत पाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस