उपनिर्वाचन : तिलागुफा–४ मा नेमकिपाका शाही विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १६, आईतबार (५ महिना अघि)
  • ६१ पटक पढिएको
उपनिर्वाचन : तिलागुफा–४ मा नेमकिपाका शाही विजयी

मंसिर १६, काठमाडौँ । कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी नेमकिपाका खड्कराज शाही विजयी भएका छन् ।

वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस