खाद्यान्न आयात २० प्रतिशत वढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत २२, काठमाडौँ । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न आयात भने वर्सेनी बढ्दै गएको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो।

केन्द्रका अनुसार चालू आवको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस