चैत्र २५,काठमाडौँ । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
कमलपा्खरीबाट आईरहेको जुलुस पद्धमोदय मोडमा आएर भेलामा परिणत भएको थियो । नेताहरुले भेलालाई सम्बोधन गरिरहेका थिए ।
सोही क्रममा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।