गोप्य वार्ताका प्रधानमन्त्री ओलीसहित नेकपा शीर्ष नेताहरु चन्द्रागिरीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २९, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु गोप्य वार्ताका लागि बिहीबारदेखि चन्द्रागिरीमा छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका महासचिव विष्णु पौडेल बिहीबार बेलुकादेखि चन्द्रागिरीमा छन्।

उनीहरु सरकार सञ्चालन र पार्टी एकताबारे छलफल गर्न त्यहाँ गएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस