टुटललाई ३.५ करोड कर, पठाओमाथि छानबिन जारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ५, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ५, काठमाडौँ । ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख रुपैयाँ कर दिर्नुपर्ने भएको छ।

आन्तरिक राजश्व कार्यालय ललितपुरले करिब तीन महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो।

यो रकम जरिबाना र ब्याजसहितको हो।

‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो,’ राजस्व श्रोतले भन्यो, ‘सबैभन्दा बढी भ्याट शीर्षकमा कर निर्धारण भएको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस