१८ वर्षमा नेपालीको आय पाँच गुणा बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १५, आईतबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । विगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढेर चालु आर्थिक वर्षमा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ।

आव २०५७/०५८ मा नेपालीको प्रतिव्यक्ति आय २६० डलर मात्र थियो।

गत आवमा १००५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा चालू आवमा ३९ अमेरिकी डलर बढेर १०४७ पुग्ने प्रक्षेपण गरेको हो।

तर, राष्ट्रिय योजना आयोगले चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १०७५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ।

हालको सटहीदरअनुसार प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ छ।

ताजा अपडेट

खोजी गर्नुहोस