बैशाख १५, काठमाडौँ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको पूर्ण बैठक हुन लागेको हो । बैठक योजना आयोगको सभाकक्षमा बिहान १० बजे शुरु हुने आयोगले जनाएको छ ।