एनसेलले कर विवादको मुद्धामा ‘आईसीएसआईडी’लाई गुहार्ने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १६, सोमबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । एनसेलले कर विवादको मुद्दालाई मिलाईदिन आईसीएसआईडीलाई गुहार्ने भएको छ । करसम्बनधी विवादलाई उनसेलले अन्तर्राष्ट्रियकरण गर्न लागेको हो । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने तयारी भएको बताएको छ ।

एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ ।आईसीएसआईडीे विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद हेर्ने केन्द्र हो ।

एनसेलले यसमा जाने निर्णय गरेर मलेससियाको स्टक एक्सचेन्जमार्फत सेयर लगानीकर्तालाई आर्बिट्रेसनमा जान लागिएको जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस